भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

जसपाको बैठक स्थगित, राष्ट्रपतिले छलफलमा बोलाइन

जसपाको बैठक स्थगित, राष्ट्रपतिले छलफलमा बोलाइन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आज बस्ने तय भएको पदाधिकारी बैठक स्थगित भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मुख्य राजनीतिक दलको छलफल बोलाएपछि बैठक स्थगित गरिएको नेता अशोक राईले बताए ।

जसपाले बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो बैठक बोलाइएको थियो।

जसपामा सत्ता समीकरणमा सहभागी हुने वा नहुने भन्नेबारे बहस चलिरहेको बेला जसपा नयाँ सत्ता समीकरणमा निर्णायक भूमिकामा देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.