भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

एमसीसीको विरोधमा नेमकिपाको आन्दोलन जारी

एमसीसीको विरोधमा नेमकिपाको आन्दोलन जारी

काठमाडौं । राष्ट्रिघाति एमसिसी खारेजीको लागि नयाँ बानेश्वर क्षेत्रमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

नेमकिपाले एमसीसी खारेजीको माग राख्दै प्रदर्शन गरेको हो । नेमकिपाका साँसद प्रेम सुवालले एमसीसी राष्ट्रिघाति भएकाले यो सम्झौता खारेज हुनु पर्ने बताए ।

हजारौ कामदार जनताको उपस्थितिमा बानेश्वर क्षेत्र विरोधमा उत्रिएको थियो ।

विरोध प्रदर्शनले बानेश्वर क्षेत्र भएर चल्ने गाडीको आवागमन प्रभावित भएको छ। ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

हेर्नुहोस भिडियो…

 


Thali Mobile Pvt.Ltd.