भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सरकारको आग्रहमा संसद बैठक १५ गतेसम्मका लागि स्थगित

सरकारको आग्रहमा संसद बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता संसदबाट अनुमोदन गने आवश्यक गृहकार्य नपुगेको भन्दै सरकारको आग्रहमा आजको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सरकारको आग्रहमा फागुन १५ गतेसम्मका लागि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

शुक्रबार दिनको १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा (संसद) बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल हुने कार्यसूची तय भएको थियो भने सरकारका अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्ने बताइएको थियो ।

यसअघि बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.