भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर २ मा काँग्रेसका दुर्लभ थापा बिजयी

एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई पराजित गर्दै भक्तपुर २ मा काँग्रेसका दुर्लभ थापा बिजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्री बिजयी भएका छन । नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतलाई पराजित गर्दै गठबन्धनका तर्फबाट काँग्रेसका थापा बिजयी भएका हुन ।

थापाले बस्नेतलाई ९ सय ५९ मतान्तरले पराजित गरेका हुन । कुल ६५ हजार ९ सय मतमध्ये थापाले २४ हजार २ सय ३८ मतका साथ विजयी हासिल गरेका हुन ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २ सय ७५ मत पाएका छन्।यस अघिको निर्वाचनमय करिव १८ हजार मतान्तरले कांग्रेस उम्मेद्वार दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेत यस पटकको गणनामा थापासंग पराजित भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.