एमालेको विधान महाधिवेशन (भिडियोसहित)

एमालेको विधान महाधिवेशन (भिडियोसहित)

काठमाडौं । नेकपा एमालेको प्रथम विधान अधिवेशन सुरु भएको छ। गोदावरीको सनराइज हलमा सुरु भएको अधिवेशनमा देशभरबाट ६ हजार प्रतिनिधि सहभागि भएका छन्।

राष्ट्रिय गान बजाएर कार्यक्रम सुरु गरिएको अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका गरे । महाधिवेशनको लोगो सार्वजनिक गरिएसंगै हलमा मास्क लगाउन अनिवार्य गरिएको छ ।

हेर्नुहाेस् भिडियाे…

Mohotsav


Thali Mobile Pvt.Ltd.