भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

एमाले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक

एमाले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्ने भएको छ । दिउँसो १ः३० बजे बुद्धनगरस्थित होटेल अल्फा बिटामा पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गर्न लागेको हो ।

सम्मेलनलाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने छन् । महासचिव पोखरेलसहितका पदाधिकारी, स्थायी कमिटी र केही केन्द्रीय कमिटी सदस्यसमेत उपस्थिती रहनेछन् ।

हालै भक्तपुरमा बसेको एमालेको दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले सातै प्रदेश र केही जिल्लामा इन्चार्ज तथा अध्यक्ष चयन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.