ओमान विरुद्व टस जितेर नेपालले फिल्डिङ राेज्याे

ओमान विरुद्व टस जितेर नेपालले फिल्डिङ राेज्याे

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्ध नेपालले टस जितेर फिल्डिङ राेजकाे छ ।

कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् ।

त्यसपछि नेपाली टिममा कुनै परिवर्तन नगरिएको नेपाली टाेलीले जनाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.