भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

ओलीविरूद्ध रणनीति बनाउन नेपाल पक्षको एमाले केन्द्रीय कमिटी बैठक बस्दै

ओलीविरूद्ध रणनीति बनाउन नेपाल पक्षको एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

११ बजे डाकिएको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्य भेला हुदैछन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकपक्षीय रूपमा कमिटी पुनर्गठन तथा विस्तार तथा महाधिवेशनको मिति तोकिएको बारे छलफल गर्ने बताइएको छ ।

नेपाल समूहले त्यसको सशक्त प्रतिवादका लागि समानन्तर कमिटी गठन गर्दै अघि बढ्ने बताएको छ । शुक्रबार साँझ बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले केन्द्रीय अध्यक्ष ओलीलाई पार्टीको समानान्तर कमिटी बैठकमार्फत चुनौती दिने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.