भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

कतारले जारी गरेको ३३ बुँदे नियम पालना गर्न आग्रह

कतारले जारी गरेको ३३ बुँदे नियम पालना गर्न आग्रह

दोहा । कतारमा कोरोना भाइरस संक्रमणको नयाँ लहर सुरु भएसंगै कतार सरकारले थप प्रतिबन्ध लगाएको छ । कतार सरकारले संक्रमणबाट जोगिन स्वास्थ्य सतर्कताका २३ बुद्धे नयाँ मापदण्ड जारी गरेको छ ।

आजदेखि लागु हुने गरी कतारमा बस्ने सबै कतारी नागरिक तथा अन्य आप्रवासी कामदारहरुलाई सतर्कता र सुरक्षाका सम्बन्धमा पालना गर्नु पर्ने निर्देशनहरु जारी गरेको हो ।

कतारस्थित नेपाली दूतावासले एक बिज्ञप्ती जारी गर्दै सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बैठक गर्नुपर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्दै ५ जना भन्दा बढी उपस्थित हुन नपाईने, सामाजिक भेटघाट नगर्ने र घर भित्र वा बन्द स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने नियम जारी गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.