भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

कर्मचारी अभावले अपेक्षित विकास हुन सकेन्ः मुख्यमन्त्री शर्मा

कर्मचारी अभावले अपेक्षित विकास हुन सकेन्ः मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्मचारी अभावले कर्णालीमा अपेक्षित विकास हुन नसकेको प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालेले बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शर्माले यस्तो बताएका हुन ।

कर्मचारी अभावकै कारणले प्रदेश सरकारका काम अपेक्षित ढङ्गले अघि बढ्न नसकेको जिकिर गर्दै संघीयताको मर्म अनुसारको गतिमा कानून निर्माण नहुँदा थप अर्को समस्या झेल्नु परिरहेको जिकिर गरे ।

जनसंख्याको आधारमा मात्र होइन, भौगोलिक जटिलताका आधारमा प्रदेशलाई हेर्नुपर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसी,

प्रदेशका मुख्यसचिव चूडामणि पौडेल, सचिव आनन्द सारुलगायतले कर्णाली प्रदेश सरकारले पछिल्लो तीन महिनामा गरेका गतिविधि तथा विकास निर्माणको प्रगति बारेमा जानकारी दिएका थिए ।

 


Thali Mobile Pvt.Ltd.