भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कसैले नपत्याएकाे नेपाली रेल जनकपुर पुग्यो

कसैले नपत्याएकाे नेपाली रेल जनकपुर पुग्यो

जनकपुरधाम । जयनगर चल्ने रेल जनकपुरधाम स्टेसनमा आइपुगेको छ । भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको रेल नेपालको झण्डामा रहेको रंग जस्तै छ ।

परीक्षणका क्रममा जनकपुर आइपुगेको रेल को प्रतिघण्टा १ सय १० किलोमिटरको स्पीडमा रहेको र एक पटकमा १३ सय यात्रु बोक्ने क्षमता रहेको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.