भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काँग्रेसको घोषणापत्रलाई ओलीले बकवासको दस्तावेज भनेपछि…

काँग्रेसको घोषणापत्रलाई ओलीले बकवासको दस्तावेज भनेपछि…

काठमाडौं । नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बकवास’ को दस्तावेज भनेर टिप्पणी गरेका छन् ।

राजनीतिक विश्लेषण नभएको र तथानाम गाली नै गाली भएको बकवासको पत्र भएको टिप्पणी गरेका हुन । मनमोहन स्मृति दिवसलाई सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाए ।

ओलीले भने, ‘कांग्रेसको घोषणापत्र भनेको राजनीतिक दस्तावेज होइन । एमालेलाई धारे हात लगाएको छ, ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो ?’

खेस्रो लेखेर नीति नहुने भन्दै ओलीले कम्युनिस्ट आन्दोलनप्रति चिन्ता व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.