भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

कांग्रेसको निर्णय सुनेर एक्कासी प्रचण्ड चितवन जाँदै

कांग्रेसको निर्णय सुनेर एक्कासी प्रचण्ड चितवन जाँदै

काठमाडौं । स्थानीय निर्वाचनमा गठबन्धन गर्ने कांग्रेसको निर्णय सुनेर आज प्रचण्ड चितवन जाँदैछन् ।

गृह जिल्लाको राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्न त्यसतर्फ जान लागेको नेकपा (माओवादी केन्द्र)ले जनाएको छ ।

निर्वाचन नजिकिँदै गर्दा अध्यक्ष प्रचण्डको चितवन दौडधुप बाक्लिएको छ । चितवन कांग्रेसले निर्वाचनमा गठबन्धनको विरोध गरिरहेका बेला प्रचण्डको यसपटकको दौडधुपलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।

अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादी केन्द्रले राजनीतिक बेइमानी गरेको आरोप चितवन कांग्रेसजनले लगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.