काठमाडौं उपत्यकामा ३६ बुँदे आदेश जारी

काठमाडौं उपत्यकामा ३६ बुँदे आदेश जारी

काठमाडौं । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले ३६ बुँदे आदेश जारी गरेका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले उक्त आदेश जारी गरेका हुन । केही दिन अघि मन्त्रिपरिषद् बैठकले जारी गरेको ३६ बुँदे आदेश कार्यान्वयनका लागि जारी आदेश मंगलबार मध्यराति १२ बजेदेखि लागू हुने जनाइएको छ ।

दैनिक कोरोनाको संक्रमितको ग्राफ बढ्दै गएपछि राज्यका समग्र निकायहरु निरन्तर कोरोनाबाट बच्ने उपाएहरुलाई प्राथमिकताका साथ लागु गरिरहेको जनाइएको छ । तीन जिल्लाका अधिकारीहरुले जारी गरेको आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ । कोरोनाबाट बच्न आह्वान समेत गरिएको छ ।  यस्तो छ आदेश …..

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Thali Mobile Pvt.Ltd.