कान्तिपुरविरुद्ध रास्वपा अध्यक्ष रविले हाले मुद्दा

कान्तिपुरविरुद्ध रास्वपा अध्यक्ष रविले हाले मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गराएका छन् । कान्तिपुरविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् ।

मंगलबार उनले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।

कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको रिट निवेदनमा

लामिछानेले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्‍याउने कुशित मनसाय राखेर जानुबुझी चरित्र हत्या गरेको उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.