भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

रुसी सेनामा थप ३ जना नेपालीको मृत्यु

रुसी सेनामा थप ३ जना नेपालीको मृत्यु

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ ।

युद्धमा थप तीन नेपालीको मृत्यु भएको सूचना आफूहरुलाई प्राप्त भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले बताए ।

यसअघि ७ जनाको मृत्यु भइसकेको छ । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या ९ पुगेको छ ।

मृतको नाम ठेगान एकछिनपछि सार्वजनिक गरिने उनको भनाइछ ।

 


Thali Mobile Pvt.Ltd.