भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

किन घट्दै छन् हुम्लामा मानवाधिकार उल्लङ्घनका घटना ?

किन घट्दै छन् हुम्लामा मानवाधिकार उल्लङ्घनका घटना ?

हुम्ला । गत वर्षको तुलनामा यस वर्ष मानवाधिकार उल्लङ्घनका घटना बढी रहेको सरोकारवालाले बताएका छन् । ‘मानवाधिकार वर्ष पुस्तक २०२१’ का लागि सङ्कलित घटनाको वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक हुम्लाले यस्तो बताएको हो ।

२०२१ का लागि तयार पारिएको प्रतिवेदनमा २०२० जनवरीदेखि हालसम्म राज्य पक्षबाट धम्की, कुटपिट चारवटा, अन्य पक्षबाट धम्की, कुटपिट सातवटा रहेका छन् भने महिला अधिकारसम्बन्धीका बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवाहारका चारवटा घटना रहेका छन् ।

जातीय विभेद एक, बालअधिकार दुई, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, दुव्र्यवहारका चारवटा गरेर २७ घटना रहेको छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतलगायतको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.