भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

केपीले भारतको इसारामा संसद भंग गरेको प्रचण्डको दावी

केपीले भारतको इसारामा संसद भंग गरेको प्रचण्डको दावी

काठमाडौं । प्रचण्ड–माधव पक्षका अध्यक्ष प्रचण्डले भारतको इसारामा केपीले संसद भंग गरेको दावी गरेका छन् ।

जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई विदेशीले पाठपढाएको जिकिर गरे । पार्टी विभाजन र संसद भंग भारतले भनेर गरेको खुलासा गरे ।

प्रधानमन्त्रीको हालै भारतीय च्यानल द जी न्यूजमा प्रशारित अन्तर्वार्ता नाटक हो भन्दै प्रचण्डले विदेशी शक्ति केन्द्र आएर के के मन्त्र सुनाए सबै जनताले देखेको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.