भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर

खुल्ला विश्वविद्यालयको उपकुलपतिमा मानन्धर

काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपतिमा डा. शिलु मानन्धर नियुक्त भएकी छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले शिक्षामन्त्रीको संयोजकत्वमा गठित सिफारिस समितिले सिफारिश गरेको तीन जनामध्ये मानन्धरलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले निर्णय गरेसँगै खुला विश्वविद्यालयले आठ महिनापछि उपकुलपति प्राप्त गरेको हो।

२०७३ सालमा खुला विश्वविद्यालयको स्थापना भएको हो। खुला विश्वविद्यालयको कुलपति भने शिक्षामन्त्री रहने वैधानिक व्यवस्था छ।

 


Thali Mobile Pvt.Ltd.