भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

खोलाले बोलेरो बगायो, सवार पाँच ठूलो क्षेतीहुनबाट जोगिए

खोलाले बोलेरो बगायो, सवार पाँच ठूलो क्षेतीहुनबाट जोगिए

दाङ । गुडिरहेको बोलेरो खोलाले बगाएको छ ।

देउखुरीको खौरा खोलामा बाढी आएपछि गढवाबाट पोखरा तर्फ जान लागेको बा १७ च ५३४४ नम्बरको बोलोरो जीप बगाएको हो ।

घटना स्थलमा तत्काल प्रहरी पुगेर उद्दार गरेकाले मानवीय क्षति हुन पाएन । बोलेरोमा सवार ५ जनालाइ हल्का चोट लागेपनि ठूलो क्षेती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.