भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

स्थगित प्रतिनिधि सभाको बैठक अब कात्तिक ११ गते बस्ने

स्थगित प्रतिनिधि सभाको बैठक अब कात्तिक ११ गते बस्ने

काठमाडौं । कात्तिक ९ गते मंगलवारका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले मंगलवार जारी सूचनापत्रमा विशेष कारणबश बैठक बस्न नसक्ने उल्लेख गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक कात्तिक ११ गते बिहीवार दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले बताए ।

 


Thali Mobile Pvt.Ltd.