भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

गठबन्धनका कार्यकर्ताबीच झडप, प्रहरी ग–यो हवाई फायर

गठबन्धनका कार्यकर्ताबीच झडप, प्रहरी ग–यो हवाई फायर

जाजरकोट । कुशे गाउँपालिका–९ जुर्गेमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरू बीचमा झडप हुँदा प्रहरीले हवाई फायर गरेको छ ।

माओवादी र समाजवादीका एक सयबढी कार्यकर्ता र कांग्रेसका ७० बढी कार्यक्रताबीच बुधबार दिउँसो झडप भएको थियो ।

चुनावी प्रचारप्रसारका क्रममा भएको झडकले उग्ररुप लिएपछि नियन्त्रण गर्न प्रहरी पुग्दा प्रहरीमाथि नै ढुंगा मुडा प्रहार भएको थियो । त्यसपछि प्रहरीले हवाई फायर गर्नु परेको प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

झडपमा कांग्रेस कुशे–९ का २६ वर्षीय सन्देश तिरुवा घाइते भएका छन् । स्थिति सामान्य बनाउन आज विहानै देखिलसुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.