नेपाली कथा समेटिएको घर झगडा मार्फत सन्तोष केसीले व्यङ्यात्मक तीज गीत सार्वजनिक गरेका छन् । कमेडी तीजमा सासु, वुहारी र सौताको कथालाई समेटिएको छ ।
गीतमा सन्तोष केसी, राधिका हमाल र रिता केसीको स्वर रहेको छ । कमल सौरागको संगीत संयोजन रहेको गीत मारुनी स्टुडियोमा रेकर्ड भएको हो । उक्त गीतमा शिवही पौडेल, सविता गुरुङ, अञ्जु महर्जन र समेश केसीको अभिनय रहेको छ ।
गीत हेर्न यहाँ थिच्नुहोस्…
