भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

चन्द्रागिरिमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक

चन्द्रागिरिमा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ।सोमबारदेखि सुरू भएको बैठक बुधबारसम्म चल्ने बैठकमा सहभागि नेतृ पार्वती विशुंखेले बताइन् ।

उनका अनुसार बैठकमा पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल भइरहेको छ । अध्यक्ष माधवकुमार नेपालसहित सांसद र केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएका छन्।

बुधबार निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि अध्यक्ष नेपालसहित नेताहरू बुधबार केन्द्रीय कमिटी बैठक सकेर निर्वाचन आयोग जाने बताइएको छ। सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै एमाले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन लागेका हुन् ।

यता केपी ओली पक्षले पनि दिउसो ३ बजे स्थायी कमिटि बैठक बोलाएको छ ।

माधवपक्षले सार्वजनिक गरेकाे दश बुँदे घाेषणा…

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [764.98 KB]

 

 


Thali Mobile Pvt.Ltd.