भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

चिनियाँ राजदूतको नेपाल चहलपहल देखेर भारत तरंगित

चिनियाँ राजदूतको नेपाल चहलपहल देखेर भारत तरंगित

काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा दुवै समूहका शीर्ष नेतासंगको भेट देखेर भारत तरंगित भएको छ ।

भारतीय सञ्चार माध्यमले यान्छीको भेटलाई निकै महत्वकासाथ प्रकाशित गरेका छन् । राजदूतले नेकपालाई विभाजनबाट जोगाउन अन्तिम प्रयास गरेको उल्लेख समेत गरेर तरंग सिर्जना गरेका छन् ।

फुटेको नेकपालाई जोगाउन अन्तिम प्रयास गर्ने उदेश्यले चिनियाँ राष्ट्रपतिले विशेष टिम पठाउन लागेको उल्लेख गरेको छ । भारतिय संचारमाध्यमहरुले थिंक ट्याङकहरुले समेत चिनियाँ राजदूतको भ्रमणलाई निकै उत्सुकताकासाथ हेरिरहेको प्रचारवाजी गरिरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.