भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

भक्तपुरमा विभिन्न राजनीतिक दलहरुको चुनाव प्रचार तस्विरमा (फोटो फिचर)

भक्तपुरमा विभिन्न राजनीतिक दलहरुको चुनाव प्रचार तस्विरमा (फोटो फिचर)

भक्तपुर । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा देशभर राजनीतिक दलहरु जनताको घर दैलोमा आफ्नो पक्षमा जनमत निर्माण गर्न लागि परेका छन् । विभिन्न राजनीतिक दलहरु जनताको घर दैलोमा पुगिरहेको अवस्थामा जनताले दिएको प्रतिक्रिया र राजनीतिक दलका घोषणापत्रमा लेखिएका कुराहरु कस्ता छन् भन्ने कुरा जनताले नियाली रहेका छन् ।

निर्वाचनको संघारमा नेपालकै सानो जिल्ला भक्तपुरमा नेपाल मजदुर किसान पार्टी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र,नेकपा (यस) लगायत विभिन्न राजनीतिक दलहरुको चुनाव प्रचार तस्विरमा यस्तो देखिएको छ । फोटो फिचर …..
नेपाल मजदुर किसान पार्टी

 

नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा (यस)

 

नेकपा एमाले

राप्रपा

 

 


Thali Mobile Pvt.Ltd.