भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जथाभाबी थुक्ने र पोलमा तार झुण्ड्याउनेलाई कडा कारबाही गरिने

जथाभाबी थुक्ने र पोलमा तार झुण्ड्याउनेलाई कडा कारबाही गरिने

ललितपुर । सडक छेउमा राखिने पर्चा, पम्प्लेट र होर्डिङ बोर्डले अय गरेको छ । त्यस्ता सामग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान सुरु गरेको हो ।

सहरी सुन्दरता अभियान सुरु भएकाे भन्दै महानगरपालिका मेयर चिरिबाबु महर्जनले सहरलाई कुरुप बनाउने खालका काम गर्ने र थुक्नेलाइर् कडा कारबाही गरिने बताए ।

कुनै पनि व्यक्ति वा सङ्घ संस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने र फुटपाथमा फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, गाडी पार्किङ गर्ने, निर्माण सामग्री राख्ने लगायतका काम गर्नेलाई महानगरले कडा कारबाही बताए ।

 


Thali Mobile Pvt.Ltd.