भर्खरै : Sorry, your browser does not support inline SVG.

जनयुद्ध र जनआन्दोलनका शहिदको नाम अब राजपत्रमा प्रकाशन

जनयुद्ध र जनआन्दोलनका शहिदको नाम अब राजपत्रमा प्रकाशन

काठमाडौं । सरकारले जनयुद्ध र जनआन्दोलनका शहिदहरुको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ ।

मन्त्रिपरिषद्‍को निर्णय गर्दै जनयुद्ध र जनआन्दोलनका शहिदहरूको नाम राजपत्रमा प्रकाशन गर्ने भएको हो ।

मन्त्रिपरिषद्‍को बैठकले जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकाहरूको नाम राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

 


Thali Mobile Pvt.Ltd.