भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जापानको टोकियोमा म्युजिक भिडियो एवार्ड २०२३ हुने

जापानको टोकियोमा म्युजिक भिडियो एवार्ड २०२३ हुने

काठमाडौं । नेपालि चलचित्र तथा बहुभाषिक म्युजिक भिडियो एवार्ड २०२३ जापानको टोकियोमा हुने भएको छ । काठमाडौंको धुम्बराहि मा रहेको स्मार्ट दरवार होटलमा गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएको हो ।

सन्चालक तथा नायक, निर्माता, निर्देशक बिशाल बिष्टले गरेका थिये भने प्रमुख अति नायक कृष्ण मल्ल, अतिथिमा नायक धिरेन शाक्य, नायक रमेश उप्रेति, चलचित्र बिकास बोर्ड का पुर्व सदस्य राजन केसि साहित्यकार रिसब घिमिरे, नायक तथा चलचित्र कलाकर सघको नवनिर्वाचित महाचिव सबिन श्रेष्ठ लगायत बिभिन्न कलाकार तथा नायक नायिकाको उपस्थिति थियो।

नेपालि चलचित्र तथा बहुभाषिक म्युजिक भिडियोको प्रबर्धन गर्ने उदेश्यले का साथै नेपालि तथा जापानी लोक सस्कृति सम्बन्धि सास्कृतिक कार्यक्रम समेत हुने साहित्यकार रिसब घिमिरेले बताउनु भयो।

 


Thali Mobile Pvt.Ltd.