भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

जुम्ला गोठिचौर गाउँपालिका अध्यक्षमा कांग्रेस र समाजवादी विजयी

जुम्ला गोठिचौर गाउँपालिका अध्यक्षमा कांग्रेस र समाजवादी विजयी

जुम्ला । गोठिचौर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् ।

अध्यक्षका उम्मेदवार दानबहादुर बुढाले १ हजार ७ सय ७५ मत ल्याउँदा एकिकृत समाजवादीका जनक थकालीले १ हजार ६ सय ४ मत ल्याए ।उपाध्यक्षमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी भएकी छन् ।

उपाध्यक्ष भण्डारीले १ हजार ५ सय३ मत प्राप्त गरिन् । प्रत्यासी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार राजकन्य बुढाले १ हजार २१४ मत प्राप्त गरिन् ।

२०७४ सालको चुनावमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र जानदेवी ऐडिले जित हासिल गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.