भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘नेपाली हिटलरले सबैमाथि खड्ग चलाउँदैछ, होसियार !’

‘नेपाली हिटलरले सबैमाथि खड्ग चलाउँदैछ, होसियार !’

काठमाडौँ । नेकपा एमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउँदै लगेपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कटाक्ष गरेका छन् ।

विधान संसोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिएको भोलिपल्ट ट्वीट गर्दै डा.भट्टराईले ओलीलाई कटाक्ष गरेका हुन ।

नेपाली हिटलरको संज्ञा दिदै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका उनले हिटलरले सबैमाथि प्रतिगमनकारी प्रहार गर्न सक्ने जिकिर गरे ।

राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ भन्दै होसियार रहन आग्रह गरेका छन् ।baburamb

 


Thali Mobile Pvt.Ltd.