भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

ढुंगेअड्डामा बम भेटियो, सेनाको डिस्पोजल टोली घटना स्थलमा

ढुंगेअड्डामा बम भेटियो, सेनाको डिस्पोजल टोली घटना स्थलमा

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा विष्फोटक पदार्थ बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेपछि अहिले सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेको छ ।

कालिका पेट्रोल पम्प नजिक उक्त वस्तु भेटिएको स्थानीयले खबर गरपछि टोली घटना स्थल पुगेको हो । सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी उक्त वस्तु निष्कृय पार्न लागेको महानरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

यो रुटमा चल्ने साना तथा ठूला गाडी चल्न दिइएको छैन भने नागढुङ्गातर्फ जाने सबै गाडीलाई कलङ्कीमा र नागढुङ्गा हुँदै काठमाण्डौ आउने गाडीलेलाई उतै रोकिएको प्रहरीले बताएको छ।

काठमाण्डौको मुख्य नाका भएकाले कलङ्की ढुङ्गेअड्डाको रुट हुँदै दैनिक हजारौँ गाडी यही मार्गबाट ओहोरदोहोर गर्छन्। बिहानैदेखि यो नाकामा सुरक्षा चेकजाँचलाई कडाइ पारिएको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.