भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

त्रिभुवन विमानस्थललाई सुन ल्याउँने सुनौलो बाटो भने पनि भयो

त्रिभुवन विमानस्थललाई सुन ल्याउँने सुनौलो बाटो भने पनि भयो

काठमाडौं । विमानस्थलबाट फेरि १ किलो सुन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले करिब १ किलो सुन बरामद गरेको हो । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला फेरि विमानस्थलबाट १ किलो सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ गरिएका आरोपितको नाम प्रहरीले सार्वजनिक गरेको भने छैन् । यसभन्दा अघि हङकङबाट ल्याएको ६० किलो सुन बरामद गरिएको थियो । विदेशबाट ल्याएर भन्सार जाँचपास पार गरेपछि बाहिर आएको अवस्थामा सुन बरामद गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.