भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

दैलेखका विभिन्न क्षेत्रमा पहिरोकाे वितण्डा, प्रभावित क्षेत्रमा टाेली खटाइयाे

दैलेखका विभिन्न क्षेत्रमा पहिरोकाे वितण्डा, प्रभावित क्षेत्रमा टाेली खटाइयाे

दैलेख । वर्षाका कारण दैलेखका विभिन्न ठाउँमा क्षेती भएको छ ।

सुर्खेत–जुम्ला सडक खण्ड कर्णाली राजमार्गमा पर्ने टुनिबगर बजारक्षेत्रमा पहिरोले वितण्डा मचाएको छ ।

नगरप्रमुख तर्कबहादुर बडुवालसहितको टोली प्रभावित क्षेत्रमा पुगेको छ । क्षेतीकाे विवरण अाउन बाँकी छ ।

हेर्नुहोस्… तस्वीर

 


Thali Mobile Pvt.Ltd.