भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

निर्णायक बैठकमा सत्ता गठबन्धन

निर्णायक बैठकमा सत्ता गठबन्धन

काठमाडौं । सत्तारुढ दलकै घेरावन्दीमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा ठोस निर्णय लिने बताइएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदमा अघि बढाउने विषयमा गठबन्धनमा नै मतभेद चुलिएपछि देउवा दबाबमा परेका छन् ।

एमसीसीबारे निर्णायक छलफल गर्नका लागि देउवाले आज सत्ता गठबन्धनको बैठक बोलाएका छन् । एमसीसी संसदमा पेश गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय आज अपरान्ह ३ बजे बस्ने गठबन्धनको बैठकले गर्ने छ ।

दलीय सहमति बिना एमसीसी प्रस्ताव संसदमा लगे सरकारबाट बाहिरिने घोषणा माओवादीले गरेपछि गठबन्धनमा हलचल पैदा भएको छ ।

 


Thali Mobile Pvt.Ltd.