भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

नेकपाको घर झगडाले गणतन्त्र संकटमा: डा. बाबुराम

नेकपाको घर झगडाले गणतन्त्र संकटमा: डा. बाबुराम

काठमाडौं । नेकपाको घर झगडाले गणतन्त्र संकटमा पर्दै गएको जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको कलहले भत्काइदिएको दावी गरेका छन् । विवादतर्फ लक्षित गर्दै भट्टराईले ठूलो कोठामा सुत्ने झगडाले घरमै आगो लगाइदिएको टिप्पणी गरे ।

संसद विघटनले संघीयता नै खतरामा पुगेको उनको भनाइछ। नेकपा घरझगडामा छिमेकी रमिते बनिरहेको जिकिर गरे । ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेसंगै राजनैतिक दल भने दैनिक जसो सडकमा छन् ।

 


Thali Mobile Pvt.Ltd.