भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुग्यो

काठमाडौँ । नेपालमा एकैदिन १ हजार ५७३ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै दिएको जानकारी अनुसार नेपालमा कोरोनाबाट एकैदिन १० जनाले ज्यान गुमाएका छन् ।

योसँगै ज्यान गुमाउनेको संख्या ४७७ पुगेको छ । एकैदिन ८८५ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनालाई जितेर निको हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । अहिले नेपालमा १९ हजार १९ जनामा सक्रिय संक्रमण छ । अहिले देशभर १९ हजार १९ जना आइसोलेसनमा छन् भने ६ हजार २८१ जना क्वारेन्टिनमा छन् ।

 


Thali Mobile Pvt.Ltd.