भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नौबिसे–मुग्लिन सडक खण्ड अवरुद्ध

नौबिसे–मुग्लिन सडक खण्ड अवरुद्ध

धादिङ । पहिरोका कारण नौबिसे–मुग्लिन सडक सोमबारदेखि अवरुद्ध भएको छ । धुनीबेसी– ६ स्थित गणेश खोलामा आएको पहिरोका कारण उक्त सडकखण्ड करिब ४ः३० बजेदेखि अवरुद्ध भएको हो ।

वर्षासँगै खोलाको वहाव बढी रहेको छ भने त्यहाँ आवत–जावत गर्ने सवारी एवम् सर्वसाधारण प्रभावित भएका छन् ।

सडक खुलाउन नेपाली सेनाले सैनिक इन्जिनियरसहितको टोली खटाएको छ ।

उक्त टोलीले निरन्तर मर्मत कार्य गरिरहेको छ भने रातभर करिब १० फिट तलबाट ग्याविन वायर लगाइ माटो तथा ढुंगा भर्ने कार्य गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.