काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
सुन्धारा स्थित एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालोलगायतका पुस्तक लेखेका थिए ।