भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पनौती १ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रम (फोटो फिचर)

पनौती १ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रम (फोटो फिचर)

काभ्रे । स्थानीय तह निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरु जनताको घर दैलोमा आफ्ना राजनीतिक मुद्दा लिएर उपस्थित भइरहेका छन् । देशै भर स्थानीय तह निर्वाचनको रौंनक बढिरहेको छ । यसै क्रममा नेपाली काँग्रेस पनौती नगरपालिका वडा नं १ रयालले पनि आफ्नो घरदैलो कार्यक्रम जारी राखेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेवदारहरुलाई निर्वाचित गराउँन नेपाली काँग्रेस लागि परेको नेपाली काँग्रेस पनौती नगरपालिका वडा नं १ ले जनाएको छ ।

पनौती नगरपालिका वडा नं १ मा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार जयकुमार लामालाई विजय गराउन घरदैलो कार्यक्रम सञ्चालन भइरहेको नेपाली काँग्रेस निर्वाचन परिचालन समितिले जानकारी दिएको छ ।
यस वडामा वडा सदस्यहरु केदार प्रसाद सापकोटा, श्रीकृष्ण श्रेष्ठ, महिला सदस्य सानुमाया तामाङ,दलित महिला सदस्य शुभद्रा विश्वकार्मा चुनावी मैदानमा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.