भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नेबारे छलफल

पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नेबारे छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नेबारे छलफल भइरहेको बताएका छन् ।

उपभोक्ता मारमा परेको भन्दै मन्त्री खाणले पेट्रोलियम पदार्थको मूल्य वृद्धि व्यवस्थित गर्न छलफल थालिएको बताए ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य विभागले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘मूल्य वृद्धि हुनुको कारण पेट्रोलियम पदार्थ हो ।

अब बिहान र बेलुका अर्कै मूल्य कायम गर्नुपर्ने हुन सक्छ, हामी छलफल गरिरहेका छौं ।’ उपभोक्ता औषधिमासमेत ठगिएको बताए ।

उपभोक्ताको कानुनी अधिकार संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.