भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

प्यालेष्टाइनविरुद्ध इजरायलले युद्ध नभइ नरहसंहार मच्चाएको हो

प्यालेष्टाइनविरुद्ध इजरायलले युद्ध नभइ नरहसंहार मच्चाएको हो

भक्तपुर । ख्वप मावि, ख्वप कलेज र ख्वप कलेज अफ लको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्यालेष्टाइन र इजरायलबीचको युद्धको निकै चर्चा भएको छ । प्रवचन कार्यक्रममा भएको चर्चाले प्यालेष्टाइनविरुद्ध इजरायलले युद्ध नभइ नरहसंहार मच्चाएको वक्ताहरुले दावि गरे ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित स्कुल र कलेजले आयोजना गरेको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रोहितले उक्त नरहसंहारको विरोध गर्नु पर्ने धारणा राखे ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समिति अध्यक्ष सुनिल प्रजापति, उपप्रमुख एवं कलेज व्यवस्थापन समिति उपाध्यक्ष रजनी जोशीलगायत कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले आ आफ्नो धारणा प्रस्तुति गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.