भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा

समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा

काठमाडौं । तेलुगु नायिका रेखा बोजले भारतमा जारी विश्वकप क्रिकेट जिते समुद्री तटमा निर्वस्त्र दौडिने तेलुगु नायिकाको घोषणा गरेकी छन् ।

उनले भनिन्, ‘यदि विश्वकप उचालेर भारतीय खेलाडी आउँछन् भने म भिसाखापट्नम ‘वीच’ मा निर्वस्त्र भएर दौडिनेछु ।’

उनले यस्तो भन्ने वित्तिकै ट्विटमा प्रतिक्रियाको बाढी लागेको छ । कतिपयले भने रेखाको आलोचना गरेका छन् ।

भाइरल हुन उनले यस्तो स्टन्ट गर्न खोजेको आरोप पनि धेरैको छ ।

आइतबार विश्वकपको उपाधिका लागि घरेलु टीम भारत र अष्ट्रेलिया भिड्दैछन् ।

 


Thali Mobile Pvt.Ltd.