भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह | बाढीले ऊर्जा क्षेत्रमा ठूलो क्षति, ८ सयभन्दा बढी सम्पर्कविहीन | हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव |

प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन

प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको संसदीय सुनुवाइ समिति गठन भएको छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त समितिका लागि प्रस्ताव गरिएका सदस्यहरूको नामलाई बहुमतले सहमति जनाएको घोषणा गरेका हुन् ।

सुनुवाइ समिति सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की, जनार्दन शर्मा, जीवन परियार, डोलप्रसाद अर्याल, ईश्वरी घर्ती, ईश्वरीदेवी न्यौपाने, पशुपतिशमशेर जबरा, प्रकाश अधिकारी, महेशकुमार बर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ र पदम गिरी रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.