भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

प्रितमको स्वरमा ‘म पागल सरि’

प्रितमको स्वरमा ‘म पागल सरि’

काठमाडौं । प्रभाकर देव शर्माको शब्द रचना तथा शशिबिक्रम थापाको सङगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
लामो समयदेखि नेपाली सङ्गीतमा सक्रिय रहदै आएका सङ्गीतकार शशिबिक्रम थापाले नै यस गीतमा सङ्गीत संयोजन गरेका छन् ।

अमेरिकामा छायाँकन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र सम्पादन गरेका छन् । एल.डी बास्तोलाले निर्माण गरेको भिडियोको ब्यबस्थापन तुला अधिकारीको छ । सार्वजनिक भिडियोमा मुकेश अधिकारी, गोमा बास्तोला, निश्चल अधिकारी र लिजा बास्तोला फिचर्ड छन् ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.