बढुवाका लागि २२ डीएसपी एसपीमा सिफारिस

बढुवाका लागि २२ डीएसपी एसपीमा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची..

 


Thali Mobile Pvt.Ltd.