बालकृष्ण खाँणकै गाउँमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

बालकृष्ण खाँणकै गाउँमा भ्रष्टाचारविरुद्ध प्रदर्शन

काठमाडौं । युवाहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निर्वाचन क्षेत्रमा भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राम चोकमा युवाको समूहले प्रदर्शन गरेका हुन ।

भ्रष्टाचारारीलाई उन्मुक्ति दिनु हुदैन भनेर उनीहरुले प्रदर्शन गरेको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.