भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बल्ल पछुताए डा. बाबुराम भट्टराई !

बल्ल पछुताए डा. बाबुराम भट्टराई !

काठमाडाैं । दिल्लीमा उपचाररत सजपाका नेता डा. बाबुराम भटराइले DOTA-NOC,PET Scan आदि परीक्षणनिम्ति चाहार्दैगरेकाे बताएका छन् । ति उपकरण चहार्दैगर्दा अहिले पछुताएका छन् । कि आफु प्रधानमन्त्री हुँदा ति उपकरणहरू नेपालमा किन ल्याउन सकेन भनेर ।

आफ्नै देशमा यी उपकरण र सुविधाको व्यवस्था किन गर्न सकेन ? भनेर अहिले पीडाले मन घोचिरहेकाे बताएका छन् । भ्यूटावर, जलहरी बनाउनुकाे सट्टा यता ध्यान किन दिएन भनेर पछुताइरहेकाे बताएका छन् । नमरी स्वर्ग नदेखिने रहेछ भन्दै उनले सामाजिक संजालमा ट्टुीट गरेका छन् ।

यसरी पाेखे पछुताे…

baburam

 


Thali Mobile Pvt.Ltd.