एका विहानै बाजुरामा भूकम्प

एका विहानै बाजुरामा भूकम्प

काठमाण्डौ । बाजुरामा साढे ४ बजे भूकम्पको धक्का महसुस भएको छ । बिहान ४ बजेर ३१ मिनेटमा बाजुराको जिउलेख मद्दु भन्ने ठाउँमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

 


Thali Mobile Pvt.Ltd.