भर्खरै : Sorry, your browser does not support inline SVG.
हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना |

बाढी पहिरो अपडेटः अहिले सम्म ३१ जनाको मृत्यु, ४३ अझै सम्पर्क विहिन

बाढी पहिरो अपडेटः अहिले सम्म ३१ जनाको मृत्यु, ४३ अझै सम्पर्क विहिन

काठमाडौं । केही दिनदेखिको परेको अविरल बर्षाले देशका विभिन्न ठाउँमा पहिरो र बाढीले धनजनको ठूलो क्षेती पु¥याएको छ । बाढी, पहिरो र डुवानमा परेर अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ भने ४३ जना सम्पर्क विहिन बनेको गृहमन्त्रालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार विहान ९ बजेसम्म ४३ जना बेपत्ता भएको र खोजी कार्य जारी रहेको गृहले जनाएको छ । विपद्मा २२ जना घाइते भएका विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले बताइन् । सम्पर्कविहीन धेरै रहेकाले मृत्यु अझै बढ्ने सक्ने उनको भनाइ छ ।

प्राप्त विवरण
इलाममा– ७
पाँचथरमा– ६
डोटीमा– ७
धनकुटामा– ६
सुनसुरीमा २
कालीकोटमा– १
डडेलधुरामा– १

पहिरोमा बेपत्ता
हुम्लामा– ६
बझाङमा–२३
कैलालीमा– ४
अहिलेसम्म विभिन्न ७ सयको उद्धार गृहमन्त्रालयले जनाएको छ । पहिरो र डुबानबाट मुलुकका १९ जिल्ला प्रभावित भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.